मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रणवीरले मलाई फलो गरेका थिए : वेदिका पिन्टो

kendrabindu.com · Mon Oct 05 03:02:35 GMT 2026

काठमाडौं । पछिल्लो समयको चर्चित नेटफ्लिक्स सिरिज ‘मुसाफिर क्याफे’ मा ‘सुधा’ को भूमिकाबाट दर्शकको मन जित्न सफल अभिनेत्री वेदिका पिन्टोले बलिउड सुपरस्टार रणवीर सिंहले कुनैबेला आफुलाई ‘फलो’ गरेको खुलासा गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा वेदिकाले गायक ऋतविजको चर्चित म्युजिक भिडियो ‘लिग्गी’ को समयतिरै बलिउड अभिनेता रणवीर सिंहले आफूलाई सामाजिक सञ्जाल (इन्स्टाग्राम) मा ‘फलो’ गरेको खुलासा गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)