मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

पौडेलको समर्थनमा एनआरएनए अध्यक्षमा श्रेष्ठको उम्मेदवारी 

hamrakura.com · Mon Aug 21 00:00:00 GMT 2023

लण्डन । आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताए । उनले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)