अछाममा रुखबाट खसेर दुईजनाको मृत्यु
thahakhabar.com
काठमाडौं : घाँस काट्ने क्रममा खसेर अछामको रामारोशन गाउँपालिकामा दुई जनाको ज्यान गएको छ।
रामारोशन गाउँपालिका–४ बाटुलासेन निवासी १७ वर्षीया लक्ष्मी विकको ज्यान गएको हो। सोमबार दिउसो घाँस काट्न गएकी लक्ष्मी मंगलबार बिहानसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)