हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार भेडाच्याङ्ग्रा
setopati.com · Mon Oct 05 03:09:23 GMT 2026

दसैं नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ।
यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)