मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय प्रधानमन्त्री मोदीले अर्को साता रुसको भ्रमण गर्ने

barnanmedia.com · Thu Jul 04 23:23:46 UTC 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही जुलाई ८ र ९ मा रुसको भ्रमण गर्नुहुने क्रेमलिनले बिहीबार बताएको छ । मस्कोले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि मोदीको यो पहिलो रुस भ्रमण हुनेछ ।

भारतले रुसी तेलको खरिद बढाएको छ । साथै भारत पश्चिमी प्रतिबन्धहरूमा संलग्न नभए पनि उक्त द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)