रेफ्रीलाई करोडौँ भुक्तानी : बार्सिलोनाको ‘नेग्रेइरा प्रकरण’ बारे जान्नैपर्ने कुराहरू
ratopati.com · Mon Oct 05 03:15:00 GMT 2026
रियल म्याड्रिडले बार्सिलोनालाई सन् २००१ देखि २०१८ को बिचमा पूर्व रेफ्री अधिकारी जोसे मारिया एनरिकेज नेग्रेइरालाई रकम भुक्तानी गरेको आरोप लगाएको छ।
म्याड्रिड । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार रियल म्याड्रिडबाट एउटा विस्तृत प्रतिवेदन प्राप्त गरेको पुष्टि गरेपछि, उक्त क्लबले नेग्रेइरा प्रकरणको चलिरहेको अनुसन्धानलाई ‘अत्यन्तै द्रुत गतिमा’ टुङ्ग्याउन यूईएफएलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)