नक्खुमा नअटेको भन्दै दीपक भट्टलाई पुर्याइयो खचाखच सिन्धुपाल्चोक कारागार, कारण चोलेन्द्र ‘कनेक्सन’
barnanmedia.com · Mon Oct 05 03:03:06 GMT 2026

व्यवसायी दीपक भट्टलाई दोस्रो पटक कारागार सरुवा गरिएको छ। शनिबार राति डिल्लीबजार कारागारबाट सिन्धुपाल्चोक लगिएको हो।
यसअघि डिल्लीबजार कारागारबाट ललितपुरको नक्खु कारागार सरुवा गरिएका भट्टलाई तीन महिना त्यहाँ राखेर सिन्धुपाल्चोक पुर्याइएको छ। शनिबार राति ११ बजे सिन्धुपाल्चोक पुर्याउँदा उनको कारागार सरुवाको कारण भने नक्खु कारागारमा स्थान अभाव उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)