एसएसपी घिमिरेको नेतृत्वमा काठमाडौँ प्रहरी
nepalnews.com · Thu Jun 04 15:26:24 GMT 2026

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्।
गृह मन्त्रालयले गत सोमबार उनको सरुवा गरेको हो। घिमिरेले बिहीबार परिसरको नेतृत्व सम्हालेका हुन्।