‘विश्व अण्डा दिवस’को अवसरमा साताव्यापी कार्यक्रम
nepalnews.com · Mon Oct 05 03:17:21 GMT 2026

चितवन। अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको ‘विश्व अण्डा दिवस’ साताव्यापी रूपमा विविध कार्यक्रम गरी मनाइरहेको छ।
यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ (Protein that powers and protects) तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)