जर्मनी बराबरीमा रोकियो, सर्बियामाथि नेदरल्यान्ड्सको जित
nepallive.com · Mon Oct 05 03:15:02 GMT 2026
काठमाडौं। ग्रीसले जर्मनीलाई गोलरहित बराबरीमा रोक्दै नेसन्स लिगको समूह ए२ मा अंक बाँडेको छ। थेसालोनिकीमा भएको खेलमा जर्मनीले बलमा बढी नियन्त्रण राख्दै धेरै पास र अवसर सिर्जना गरे पनि दुवै टोलीले गोल गर्न सकेनन्।
गत साता जर्मनीमाथि पहिलोपटक जित निकालेको ग्रीसले यसपटक पनि बलियो प्रदर्शन गर्दै जर्मनीलाई रोक्यो। प्रशिक्षक इभान योभानोभिचको टोलीविरुद्ध जर्मनीका लागि आक्रमण प्रभावकारी बन्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)