आज फूलपाती, दसैँको चहलपहल बढ्ने
nepalkhabar.com · Sun Sep 28 23:01:15 GMT 2025

दसैँअन्तर्गत आज फूलपाती। शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ।
घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)