जानकी मन्दिर संरक्षित क्षेत्र घोषित, युनेस्कोको विश्व सम्पदा सूचीमा पार्न के गर्नुपर्ला ?
nepalviews.com · Mon Oct 05 03:27:31 GMT 2026

जनकपुरधाम । संघीय सरकारले जानकी मन्दिरले ओगट्ने क्षेत्रफल तोक्ने कार्य सम्पन्न गरेपछि जनकपुरबासिन्दाहरूमा जानकी मन्दिर विश्व सम्पदा सूचीमा पर्ने विश्वास पलाएको छ ।
धनुषा–३ बाट निर्वाचित रास्वपा सांसद मनिष झाको पहलपछि १३ भदौको मन्त्रिपरिषद् बैठकले जानकी मन्दिरले ओगट्ने क्षेत्र तोकेर राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)