कतिको बढ्यो विदेशी मुद्रा, कति छ डलरको भाउ?
himalpress.com · Sun Sep 28 23:28:46 GMT 2025
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (असोज १३, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)