कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गण्डकी मुख्यमन्त्री पाण्डेको घोषणा
setopati.com · Mon Oct 05 03:36:00 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)