कांग्रेस उपसभापतिमा उमेदवारी दिने गण्डकीका मुख्यमन्त्री पाण्डेको घोषणा
baahrakhari.com · Mon Oct 05 03:37:03 GMT 2026

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापतिमा उमेदवारी दिन लागेको उनले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)