मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१७ वर्षपछि पूर्वराजाको हैसियतमा शाहको स्वीकारोक्ति

barnanmedia.com · Sun Sep 28 23:19:06 GMT 2025

सधैँ आफ्ना पूर्ववर्ती पदहरूबाट चाडवाडका शुभकामना दिने पूर्वराजा ज्ञानेन्द्र शाह यसपटक फरक्कै फर्किएका छन् ।

कोरोना महामारी, महाभूकम्प लगायतका विपत्तिमा समेत जारी भएका विज्ञप्तिमा नदेखिएका भाषा आइतबार पूर्वराजाबाट जारी भएको विज्ञप्तिमा झल्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)