मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरको मूल्य घट्यो, युरो र दिनारको बढ्यो, अरु मुद्राको के भयो?

nepalkhabar.com · Thu Jul 04 23:42:20 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घट्दा कुबेती दिनार, पाउन्ड, अस्ट्रेलियन डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)