सडक सुरक्षाको लागि ३४ अर्ब, तीन वर्षमा सडकलाई जोखिममुक्त बनाउने
kendrabindu.com · Mon Jun 08 03:35:20 GMT 2026

काठमाडौं । राजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा सडक सुरक्षा र पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । सडक सुरक्षाका लागि मात्रै ३४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको बजेटमध्ये पहिरोको दिगो व्यवस्थापनका लागि मात्र ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालयलाई मर्ज गरेर पूर्वाधार विकास मन्त्रालय बनाएको थियो । तीनै मन्त्रालय मर्ज भएपछि यही मन्त्रालयमा सबैभन्दा धेरै ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ बजेट परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)