मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई अमरेशको जवाफ- ठग र ठेकेदारलाई पार्टी सुम्पिएपछि नेताहरू बाहिरिएका हुन्

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले कांग्रेस सभापति गगनकुमार थापालाई जवाफ फर्काएका छन् । आइतबार कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा कांग्रेस सभापति थापाले दिएको अभिव्यक्तिको सिंहले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन ।

आइतबार कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा कांग्रेस सभापति थापाले रास्वपा सभापति रवि लामिछानेलाई जवाफ दिँदै कांग्रेसमा प्रशिक्षित ४०–५० जना नेताहरू अहिले रास्वपामा सांसद रहेको दाबी गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)