जर्मनीमा एक नर्सले खोपलाई ‘सलाइन पानी’ले साटिदिएपछि...
baahrakhari.com · Sun Aug 15 00:00:00 GMT 2021
सीएनएन । जर्मनीमा एक नर्सले कोभिड–१९ खोपलाई ‘सलाइन पानी’ ले साटिदिएको खुलासा भएपछि पुलिस अनुसन्धान सुरु भएको छ । उत्तरपश्चिम जर्मनीस्थित जिल्ला प्रशासक, सभन एम्ब्रोसीका अनुसार उनले यस वर्ष मार्च र अप्रिलका बीच कोभिड खोपको सट्टा सलाइन पानीलाई सुइमा राखिदिएकी थिइन् ।
एम्ब्रोसीले भनेका छन्, “आज मैले दुःखी हुँदै सबैलाई यो खबर दिनुपरिरहेको छ कि यस घटनाबाट झन्डै ८ हजार ६ सय मानिस प्रभावित भएका छन् । उनीहरुले खोप केन्द्रमा सलाइन सल्युसनयुक्त सुइ लगाएका हुन सक्छन् । त्यसैले मनको शान्तिका लागि भएपनि खोप लगाइसकेका सबैलाई हामी पुनः सुइ लगाउन सुझाव दिन्छौँ । ”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)