मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको सरकारले मात्रै राष्ट्रियता र स्वाभिमान जोगाउन सक्छ

rajdhanidaily.com · Fri Nov 04 23:02:36 GMT 2022

(कृष्णगोपाल श्रेष्ठ जुझारु व्यक्तित्वका रूपमा आम नेपालीमा परिचित छन् । एमालेमा कोअर्डिनेसन कमिटी र माले हुँदादेखि सक्रिय श्रेष्ठले आप्mनो दललाई उचाइमा ल्याउन जुझारु चरित्र देखाउँदै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सरकारको मन्त्रीका रूपमा समेत जिम्मेवारी समालेका श्रेष्ठ ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवार छन् । उनीसँग राजधानीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ)

० पाँच वर्षअघि २०७४ सालमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ बाट एमालेलाई जनताले जिताएका हुन्, फेरि एमालेलाई नै मत किन दिने ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)