अपहरणको २० वर्षपछि पुनर्मिलन
gorkhapatraonline.com · Fri Jul 05 00:08:41 UTC 2024

राजकुमार भट्टराई
खोटाङ, असार २१ गते । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान् अपहरणमा परेपछि पुण्यमायाका आँखा कहिल्यै ओभाएनन् । २० वर्षसम्म झरेका आँसुको हिसाब गर्ने हो भने एउटा खोलो नै बन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)