मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापालाई अमरेश सिंहको जवाफ : पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि बाहिरिन बाध्य भएँ

ratopati.com · Mon Oct 05 04:04:49 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ दिएका छन्।

सिंहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई 'नयाँ पार्टीका सभापति' भन्दै आफूसहित पार्टी छाडेर जानेहरू यत्तिकै बाहिरिएका नभई पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि बाध्य भएर बाहिरिएको दाबी गरेका छन्। गत प्रतिनिधि सभा चुनावअघि अमरेशले कांग्रेस परित्याग गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)