मोरबी पुल दुर्घटना : भारतीय प्रहरीद्वारा नौजना पक्राउ
baahrakhari.com · Mon Oct 31 18:18:00 GMT 2022
काठमाडौं । भारतको गुजरात राज्यमा कम्तीमा १४१ जनाको ज्यान जानेगरी पुल भत्किएको घटनासँग सम्बन्धित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये चारजना मोरबी सहरमा पुल मर्मत गर्ने ठेक्का पाएको फर्मका कर्मचारी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)