इनरुवामा २५ सय किलाे गाँजासहित ट्रक र दुई जना पक्राउ
ratopati.com · Mon Oct 05 04:07:57 GMT 2026

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार राति ११ः५० बजे सखुवागाछी चोकमा चेकजाँचका क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकी जाँच गर्दा बन्दागोपीले छोपेर राखिएको ८३ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)