कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
khabarhub.com · Mon Oct 05 04:06:09 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ । कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)