मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

deshsanchar.com · Tue Jun 20 16:20:24 GMT 2023

रसुवा – हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ।

प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क तथा निःशुल्क औषधि एकैथलोबाट पाउन थालेपछि स्थानीयवासी आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुन थालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)