मनकामना केबलकार भोलि बन्द हुने
onlinekhabar.com · Mon Oct 05 04:07:33 GMT 2026

१९ असोज, चितवन । मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)