गगनलाई अमरेशको कटाक्ष : ‘वर्तमान सर्वनाशको जिम्मेवारी लिनुस्’
sutranews.com · Mon Oct 05 04:11:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै वर्तमान अवस्थाको जिम्मेवारी लिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)