मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

deshsanchar.com · Mon Oct 05 03:09:51 GMT 2026

कास्की – विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ। यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)