प्रदर्शनको दुई दिनमै वर्षकै धेरै कमाइ गर्ने शीर्ष १० मा ‘दृश्यम: द कन्क्लुजन’, २०२६ मा कसले कति कमाए ?
canadanepal.com · Mon Oct 05 04:16:36 GMT 2026

मुम्बई - अजय देवगन अभिनित चलचित्र ‘दृश्यम: द कन्क्लुजन’ ले बक्स अफिसमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै प्रदर्शनको दुई दिनमै सन् २०२६ को सर्वाधिक कमाइ गर्ने शीर्ष १० चलचित्रको सूचीमा प्रवेश गरेको छ।
चलचित्रले शुक्रबार ६२.०३ करोड र शनिबार अनुमानित ५०.९५ करोड रुपैयाँ कमाएसँगै भारतमा यसको कुल खुद (नेट) सङ्कलन ११२.९८ करोड रुपैयाँ पुगेको छ। प्रदर्शनमा आएको मात्र ४८ घण्टामै यो स्तरको कमाइ हुनुलाई असाधारण उपलब्धिका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)