मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२०८४ को निर्वाचनमा एसले कसैसँग गठबन्धन नगर्ने

hamrakura.com · Tue Apr 04 00:00:00 GMT 2023

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले विसं २०८४ मा हुने निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भएको छ । एसका महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताएका छन् ।

सोमबार उनले नेकपा एस अहिले पार्टी निर्माणको अभियानमा रहेकाले जनताको सुझाव सङ्कलन गरिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)