मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिउँद नसकिँदै गर्मी सुरु

gorkhapatraonline.com · Sun Feb 19 00:07:04 GMT 2023

काठमाडौँ, फागुन ७ गते ।

यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)