मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपचार नपाउँदा साङ्लोमा

gorkhapatraonline.com · Tue Jul 26 04:30:40 GMT 2022

लीलाराज खड्का

बिर्तामोड, साउन १० गते । उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य हुुनुुुहुुुन्छ । ढकाल घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङ्लोले बाँधेर राखेको पारिवारिक सदस्यले बताउनुुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)