खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा महिलाको नेतृत्वले कसरी गर्दैछ काम ?
ratopati.com · Mon Oct 05 04:30:54 GMT 2026

धनगढी । गत वर्षको चैतमा जमुना चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएपछि खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले यस क्षेत्रको विकासका लागि योजना निर्माणदेखि आवश्यक काम अघि बढाइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले बझाङको जयपृथ्वी नगरपालिका–१० की चन्दलाई समितिको अध्यक्ष नियुक्त गरेको थियो । उनको नेतृत्वमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराका मीनबहादुर शाही लगायतका सदस्य नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)