रुकुमपश्चिमका छ स्थानीय तहको लगानीमा स्यार्पु हाइड्रोको परीक्षण उत्पादन सुरु
bishowkhabar.com · Mon Oct 05 04:35:00 GMT 2026

काठमाडौं – रुकुमपश्चिमका छवटै स्थानीय तहको संयुक्त लगानीमा बाँफीकोट गाउँपालिका–३ मा निर्माण भएको ३.३ मेगावाट क्षमताको स्यार्पु जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।
स्यार्पु पावर कम्पनी प्रवर्धक रहेको आयोजनाको निर्माण सम्पन्न भएपछि गत शुक्रबारदेखि परीक्षण उत्पादन थालिएको कम्पनीका अध्यक्ष धनवीर ओलीले जानकारी दिनुए । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)