कांग्रेस केन्द्रीय सदस्यमा सरस्वती भट्टले उम्मेदवारी दिने
ratopati.com · Mon Oct 05 04:39:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सरस्वती भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् ।
भट्टले कांग्रेसको विद्यार्थी संगठन हुँदै पार्टीको विभिन्न तहमा रहेर काम गर्दै आएकी छन्। उनले ज्ञानज्योति माध्यमिक विद्यालय गोरखाको स्कुल एकाइ समिति, जिल्ला छात्रा विभाग गोरखा, पद्मकन्या नेविसंघ उपसभापतिलगायत जिम्मेवारी सम्हालेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)