सहुलियतपूर्ण वित्तीय सहयोगका लागि श्रीलंका योग्य रहेको विश्व बैङ्कको भनाई
Ujyaaloonline.com · Wed Dec 07 00:46:59 GMT 2022
विश्व बैंङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलंका योग्य रहेको जनाएको छ । अति कमजोर आर्थिक अवस्थाको सामना गरिरहेको श्रीलंकाले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी विश्व बैंङ्कले सहयोगको सूचीमा समावेश गरेको हो ।
देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका लागि आईडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलंकाको योग्यतालाई विश्व ब्याङ्कले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)