मेची-महाकाली पदयात्राअघि मधेसमा रास्वपाको संगठन सुदृढीकरण अभियान
nagariknews.nagariknetwork.com · Mon Oct 05 04:45:08 GMT 2026

मेची-महाकाली पदयात्राअघि मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।
सर्लाही क्षेत्र नम्बर ४ का सभापति तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आगामी कात्तिक ३० गतेदेखि सुरु हुने ६० दिने ‘मेची-महाकाली पदयात्रा’लाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा पूर्वतयारी अभियान अघि बढाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)