अब चेक बाउन्सको मुद्दामा मिलापत्र गर्न सकिने
deshsanchar.com · Thu Apr 15 15:08:24 GMT 2021
काठमाडौँ– अब (चेक अनादर) चेक बाउन्स सम्बन्धी सरकारवादी हुने मुद्दा पनि मिलापत्र मार्फत टुंग्याउन सकिने भएको छ।
महान्यायाधीवक्ता कार्यालयले चेक बाउन्सका मुद्दा थोरै रकमका हुने र लामो समयसम्म अदालतमा अल्झिनु पर्दा सर्वसाधरणले हैरानी व्यहोरेको निष्कर्ष निकाल्दै अब त्यस्ता मुद्दालाई पनि वादी प्रतिवादीबीच सहमति भएको अवस्थामा मिलापत्र गर्न सकिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)