मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग, आयो नेपालको प्रतिबद्धता

lokaantar.com · Wed Nov 10 23:53:35 GMT 2021

तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ ।

बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) को प्राविधिक सत्रमा यो कुरालाई अनुमोदन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)