मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानको रिहाइको माग गर्दै पाँच हजारभन्दा बढी समर्थकको इस्लामावादतर्फ मार्च

ratopati.com · Mon Oct 05 05:17:21 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन्।

सरकार र खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)