मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमबाढीले रोजगारी र जीविकोपार्जनमा गम्भीर अवरोध

gorkhapatraonline.com · Mon Oct 05 05:21:42 GMT 2026

नेपालमा आएको विनाशकारी हिमबाढीले रोजगारी र जीविकोपार्जनमा गम्भीर अवरोध पुर्‍याएको छ । हिमबाढीको असर प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रभन्दा धेरै टाढासम्म फैलिएको छ।

भदौ १० गते नेपाल–चीन सीमाबाट भोटेकोशी–त्रिशूली करिडोर हुँदै आएको आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याउनुका साथै अर्थतन्त्रमा समेत नोक्सानी पुर्‍याएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)