मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीद्वारा युक्रेनलाई १ अर्ब युरोको नयाँ सैन्य सहायता घोषणा

barnanmedia.com · Mon Oct 05 05:17:12 GMT 2026

जर्मनीले युक्रेनलाई करिब १ अर्ब युरो बराबरको नयाँ सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार युक्रेनको राजधानी किएभको भ्रमणका क्रममा नयाँ सहायता प्याकेजको घोषणा गरेका हुन् ।

जर्मन सरकारका अनुसार उक्त सैन्य सहायता प्याकेजको मुख्य प्राथमिकता युक्रेनको हवाई सुरक्षा क्षमता सुदृढ गर्नु रहेको छ। पछिल्लो समय ड्रोन तथा अन्य हवाई आक्रमणको सामना गरिरहेको युक्रेनलाई थप प्रभावकारी रूपमा आफ्नो हवाई क्षेत्र सुरक्षित गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो सहायता केन्द्रित गरिएको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)