ध्यान गर्दा नियम पालना गरौं
merolifestyle.com · Sun Mar 20 22:21:00 GMT 2022
ध्यान गर्दा तपाईंको एकाग्रता बढ्छ । प्रेरणा मिल्छ । शान्त पनि राख्छ । ध्यान शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि फाइदाजनक हुन्छ । दिनको कुनै पनि समयमा ध्यान गर्न सकिन्छ ।
विशेषगरी बिहान को समय मा ध्यान गर्नु उचित हुन्छ । ध्यान गर्नको लागि शान्त ठाउँ चाहिन्छ । घरको कुनै पनि शान्त कुनामा बसेर सजिलै ध्यान गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)