मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

gorkhapatraonline.com · Mon Oct 05 05:25:31 GMT 2026

सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ ।

नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आगलागी भएको हो । जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)