मंगलबार मनकामना केबलकार सेवा बन्द हुने
kendrabindu.com · Mon Oct 05 05:33:04 GMT 2026

चितवन । मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।
सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अगाडि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरू गर्न लागिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)