प्रदीप-सनिशाको 'शुभ विवाह'को छायांकन सकियो, फागुन २१ मा रिलिज
setopati.com · Mon Oct 05 05:38:00 GMT 2026

सुदर्शन थापा निर्देशित फिल्म 'शुभ विवाह'को छायांकन ४० दिनमा सकिएको छ। निर्माण टिमले ४५ दिनको छायांकन तालिका बनाए पनि निर्धारित समयभन्दा पाँच दिनअघि नै सुटिङ पूरा गरेको हो।
निर्देशक थापाका अनुसार कलाकार तथा प्राविधिकको निरन्तर मेहनतका कारण निर्धारित समयभन्दा अगावै छायांकन सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)