मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल लाइफको ‘स्टार अवार्ड २०८२-८३’ सम्पन्न, १०६४ उत्कृष्ट अभिकर्ता सम्मानित

nepalpress.com · Mon Oct 05 05:39:20 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२-८३’ कार्यक्रमको शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान, प्रोत्साहन तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममार्फत देशभरका १ हजार ६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई अवार्डबाट सम्मानित गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)