बिहीबार नेपाल आउलान् सन्दीप?, पर्खाइमा प्रहरी
nepallive.com · Thu Oct 06 01:03:00 GMT 2022
काठमाडौं– नाबालिग बलात्कार आरोपपछि ‘सम्पर्कविहीन’ भएका क्रिकेटर सन्दीप लामिछानेले बिहीबार नेपाल आएने जनाएपछि प्रहरी पर्खाइमा बसेको छ। उनी हवाईमार्ग भएर आउँछन् या स्थलमार्ग भनेर प्रहरी चनाखो बनेको छ।
सन्दीपले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै आफू अक्टोबर ६ (असोज २०) गते नेपाल आउन लागेको जानकारी दिएका थिए। उनी साँच्चै बिहीबार नेपाल आउँछन् या त्यो जानकारी उनको 'चाल' मात्र हो भन्ने एकिन भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)